एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

  • आइबार​ १६ कात्िक २०८३ ०६:०८ AM
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने खेल साँझ ५ बजे सुरु हुनेछ । जनकपुर आजको खेल जित्दै लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । पहिलो सिजनको विजेता जनकपुरले अहिलेसम्म खेलेका दुई खेलमध्ये एकमा जित र एकमा हार व्यहोरेको