स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न रास्वपाले गठन गर्‍यो ७ उपसमिति

  • आइबार​ १६ कात्िक २०८३ ०५:२० AM
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न विभिन्न सात वटा उपसमिति गठन गरेको छ। पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा महामन्त्री एवं समिति संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा बसेको ‘स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति’को बैठकले विभिन्न निर्णयहरू गरेको छ। बैठकले उम्मेदवार छनोट रूपरेखालाई चुस्त रूपमा कार्यान्वयन गर्न