सुनको तोलाको ८३ सय रुपैयाँले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

  • आइबार​ १६ कात्िक २०८३ ०५:५९ AM
नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ८ हजार ३ सय रुपैयाँले घटेर २ लाख ७२ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन तोलामा २ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी