काठमाडौं। ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा २४.५० प्रतिशतले वृद्धि गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ८५ करोड ८६ लाख ५० हजार रुपैयाँ नाफा कमाएको… Continue reading इम्पेयरमेन्ट चार्ज घट्दा ग्लोबल आइएमईको नाफामा उल्लेख्य वृद्धि, पहिलो त्रैमासमा कमायो २.३१ अर्ब