अम्बे स्टिल उद्योगमा आगलागी हुँदा ८ जना घाइते, दुई जनालाई लखनउ लगियो

  • आइबार​ १६ कात्िक २०८३ ०५:४० AM
काठमाडौं। बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया उद्योगमा आइतबार बिहान भीषण आगलागी हुँदा आठ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ५ः४० बजे उद्योगभित्र फलाम पगाल्न प्रयोग हुने तीनवटा भट्टीमा विद्युत् सर्ट सर्किट भएपछि अचानक आगलागी भएको थियो । प्रत्येक भट्टीको… Continue reading अम्बे स्टिल उद्योगमा आगलागी हुँदा ८ जना घाइते, दुई जनालाई लखनउ लगियो