नाफा बढाएको एनआइसी एसियालाई खराब कर्जा र पुँजीकोषको दबाब

  • आइबार​ १६ कात्िक २०८३ ०५:४८ AM
काठमाडौं । एनआइसी एसिया बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफा वृद्धि गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा ४.३२ प्रतिशतले बढेर १२ करोड ७४ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १२ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानीमा उल्लेख्य… Continue reading नाफा बढाएको एनआइसी एसियालाई खराब कर्जा र पुँजीकोषको दबाब