माछापुच्छ्रे बैंकले तीन महिनामै कमायो ५५ करोड, लाभांश क्षमता कति ?

  • आइबार​ १६ कात्िक २०८३ ०६:०० AM
काठमाडौं। माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफा उल्लेख्य रूपमा बढाएको छ । बैंकले असोज मसान्तसम्म ५५ करोड ११ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.८६ प्रतिशत बढी हो। गत वर्षको पहिलो त्रैमासमा बैंकको खुद नाफा ४१ करोड ७९ लाख ५६ हजार… Continue reading माछापुच्छ्रे बैंकले तीन महिनामै कमायो ५५ करोड, लाभांश क्षमता कति ?