सुर्खेत । भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८, दानीगढमा फसेका ६ भारतीय पर्यटकलाई हेलिकोप्टरमार्फत उद्धार गरिँदै छ । केही दिनदेखि लगातारको हिमपातका कारण भारतीय पर्यटक त्यहाँ फसेका जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ । उनीहरू फसेको जानकारी शनिबार (कात्तिक १४) प्राप्त भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जुनु हमाल ढकालले बताइन् । आज (कात्तिक १५) उनीहरूको उद्धार कार्य भइरहेको उनले उनले जानकारी दिइन् । उद्धार गरिन लागेका भारतीय पर्यटकमा मौमिता हल्दर, पियाली कोले, जजला त्रिवेद कुमार, आदित्य सिंह, दिपलिना विश्वास र राजेश दे छन् । यसैबीच, मौसम प्रतिकूलताका कारण थप जोखिम सिर्जना हुन ... The post डोल्पामा फसे ६ भारतीय पर्यटक, हेलिकोप्टरमार्फत गरिँदै उद्धार appeared first on Kalika Khabar.