हिमपातपछि खुलेका सुन्दर हिमाल (तस्बिरहरू)

  • आइबार​ १६ कात्िक २०८३ ०४:४८ AM
हुम्ला। दुई दिनसम्म लगातार भएको हिमपात र वर्षा रोकिएर मौसम सफा भएसँगै हुम्लाको सिमकोट बजार र आसपासका क्षेत्रका हिमालहरू खुलेर देखिएका छन्। मौसम खुलेसँगै चाँदीझैँ टल्किएका र हिउँले ढाकिएका हिमालहरूको मनमोहक दृश्य देखिएको छ।