संखुवासभा कारागारबाट उपचारका लागि विराटनगर ल्याइएका कैदीको मृत्यु

  • आइबार​ १६ कात्िक २०८३ ०४:५२ AM
विराटनगर । जिल्ला कारागार संखुवासभामा कैद भुक्तान गरिरहेका २६ वर्षीय भोला राईको उपचारका क्रममा मृत्यु भएको छ। संखुवासभाको चिचिला गाउँपालिका–१ घर भएका राईको विराटनगरस्थित नोबेल अस्पतालमा आइतबार बिहान २ बजेर २२ मिनेटमा मृत्यु भएको हो। ज्यान मार्ने