राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

  • आइबार​ १६ कात्िक २०८३ ०५:०१ AM
काठमाडौं। राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन थालेका छन्। जलस्रोत तथा सिँचाइ विभागको पछिल्लो भदौ मसान्तसम्मको तथ्यांकअनुसार सिक्टा सिँचाइ आयोजना बाँकेले थप १०० हेक्टर र बबई सिँचाइ आयोजना बर्दियाले थप ५० हेक्टर