काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा वाणिज्य बैंकहरूले १९ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएका छन् । २० वटै वाणिज्य बैंकले आर्थिक वर्ष २०८३÷८४ को सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकहरुले यो अवधिमा १९ अर्ब रुपैयाँ बढी नाफा कमाएका हुन् । सार्वजनिक वित्तीय विवरणअनुसार अधिकांश बैंकको नाफामा सुधार देखिँदा केही बैंकको नाफामा भने सामान्य