काठमाडौं। राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्न थालेका छन् । जलस्रोत तथा सिँचाइ विभागको भदौ मसान्तसम्मको तथ्यांकअनुसार सिक्टा सिँचाइ आयोजना र बबई सिँचाइ आयोजनाले थप १५० हेक्टर जमिनमा सतह सिँचाइ सुविधा पुर्याएका छन् । बाँकेको सिक्टा सिँचाइ आयोजनाले थप १०० हेक्टर र बर्दियाको बबई सिँचाइ आयोजनाले थप ५० हेक्टर जमिनमा सिँचाइ… Continue reading राष्ट्रिय गौरवका सिँचाइ आयोजनाले थप्दैछन् नयाँ खेतीयोग्य जमिन, रानी जमराको २ अर्बमाथिको बोलपत्र निकाल्ने तयारी