काठमाडौं । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो त्रैमासमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूको नाफामा उल्लेख्य सुधार देखिएको छ । असोज मसान्तसम्म २० वाणिज्य बैंकले कुल १९ अर्ब १४ करोड ५४ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.५९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको… Continue reading पहिलो त्रैमासमा वाणिज्य बैंकको नाफा ४५.५९ प्रतिशतले बढ्यो, नबिल पहिलो स्थानमा