काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३–८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिसम्म आउँदा बैंकको नाफा लगायतका सूचकहरु बढेको छन् । चालु आवको ३ महिनामा यस बैंकले २ अर्ब ५५ करोड ५१ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको नाफा गत आर्थिक वर्षको तीन महिनाको… Continue reading नबिल बैंकको नाफा दुई अर्ब ५५ करोड पुग्दा प्रतिशेयर आम्दानी कति?