जापानको तटीय क्षेत्रमा ६.० रेक्टर स्केलको भूकम्प : समुद्रको ३५२ किमी गहिराइमा केन्द्रविन्दु

  • आइबार​ १६ कात्िक २०८३ १०:०० AM
काठमाडौं : जापानको मी प्रान्तको तटीय क्षेत्र नजिकै आइतबार बिहान ६.० रेक्टर स्केलको भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रविन्दु मी प्रान्तको राजधानी त्सुबाट करिब ११० किलोमिटर दक्षिणमा रहेको थियो।त्सुको जनसंख्या २ लाख ५० हजारभन्दा बढी छ। भूकम्प समुद्रको सतहबाट ३५२ किलोमिटर गहिराइमा गएको हो।भूकम्पपछि कुनै सुनामीको चेतावनी जारी गरिएको छैन। हालसम्म कुनै पनि मानवीय वा भौतिक क्षति भएको खबर प्राप्त भएको छैन।युरोपेली-भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रको वेबसाइटमा मानिसहरूले भ