क्रिस्टल प्यालेसलाई २-० ले पराजित गर्दै टोटनहम आठौं स्थानमा उक्लियो

  • आइबार​ १६ कात्िक २०८३ ०३:१७ AM
काठमाण्डु – इग्लिस प्रिमियर लिगमा टोटनहमले क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेको छ । योसँगै टोटनहमअंक तालिकाको आठौं स्थानमा उक्लेको छ । यो जितछि टोटनहमको १२ अंक भएको छ । प्यालेस भने सात अंकमा रेलिगेसन क्षेत्रमा रह्यो । टोटनहमका लागि आर्चे ग्रे र जन पउल भानले गोल गरे । खेलको अन्त्यमा प्यालेस दस खेलाडीमा सीमित