७ देशका प्रभावशाली कन्टेन्ट क्रिएटर नेपालमा

  • आइबार​ १६ कात्िक २०८३ ०३:४९ AM
काठमाण्डु – सरकारले नेपालको पर्यटन प्रबर्द्धनलाई डिजिटल माध्यमबाट प्रचार–प्रसार गर्ने अभियान सुरु गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहलमा नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्म टिकटकमार्फत् प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा विभिन्न ७ देशका ट्राभल कन्टेन्ट क्रिएटरहरू नेपाल आइपुगेका छन् । फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, यूएई, बंगलादेश र