स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट गर्न रास्वपामा सात उपसमिति गठन

  • आइबार​ १६ कात्िक २०८३ ०४:०८ AM
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वयका लागि सातवटा उपसमिति गठन गर्नुका साथै महानगरपालिका र उपमहानगरपालिकाका वडाध्यक्ष तथा वडा सदस्य पदमा उम्मेदवारी दिन इच्छुक व्यक्तिका लागि आवेदन खुला गर्ने निर्णय गरेको छ । पार्टीका महामन्त्री एवं स्थानीय