नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी)को सूचीबाट स्तरोन्नति हुने प्रक्रियाका लागि आवश्यक तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने संयुक्त राष्ट्रसंघ महासभाको निर्णयलाई नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाले बिहीबार नेपाल र बङ्गलादेशको स्तरोन्नतिका लागि तयारी अवधि थप गर्ने निर्णय गरेको हो । यस निर्णयले नेपाललाई स्तरोन्नतिपूर्व आवश्यक The post एलडीसी स्तरोन्नतिको तयारी अवधि थप गर्ने राष्ट्रसंघ निर्णयको महासंघद्वारा स्वागत appeared first on Businesspana.