काठमाडौँ : नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले सात देशका ट्राभल कन्टेन्ट क्रिएटर नेपाल आएका छन्। नेपाल पर्यटन बोर्ड र सामाजिक सञ्जाल टिकटकको सहकार्यमा उनीहरूलाई नेपालका प्रमुख पर्यटकीय गन्तव्यको भ्रमण गराएर डिजिटल सामग्रीमार्फत प्रचारप्रसार गर्न