कांग्रेस सभापति गगन थापाले आज विशेष सम्बोधन गर्ने

  • आइबार​ १६ कात्िक २०८३ ०२:४० AM
काठमाडौं :  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे विशेष सम्बोधन गर्ने भएका छन्। १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले पदबहाली गरेको केही दिनपछि सभापति थापाले पहिलोपटक पत्रकार सम्मेलनमार्फत पार्टीको