सौराहमा मधुसुधनलाई स्वर्ण

  • आइबार​ १६ कात्िक २०८३ ०९:०० AM
काठमाडौं : नेपालका मधुसुधन सापकोटाले प्रथम सौराह अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्। शनिबार भएको ४९ वर्षमुनिको एकल पुम्सेमा उनले स्वर्ण पदक जितेका हुन्। यस स्पर्धामा मोहमद नइम अलीले रजत र अस्ट्रेलियाका प्रविण थापा र मलेसियाका कृष्ण खड्काले कांस्य पदक जिते।यसैगरी ग्योरोगीको सिनियर पुरुष ५४ केजी तौल समूहमा करण धोलीले नेपालकै अंकित सहनीलाई हराउँदै स्वर्ण जिते। अंकितले पहिलो खेलमा भारतका असिफ हुसेन र सेमिफाइनलमा बोनका राउतलाई हराएका थिए। करणले बंगलादेशका मोहम्मद साहिन अ