एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै

  • आइबार​ १६ कात्िक २०८३ ०२:५० AM
काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५