२५औँ सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

  • आइबार​ १६ कात्िक २०८३ ०२:५७ AM
इलाम / चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५औँ सत्याग्रहमा बसेका डा. गोविन्द केसीलाई स्वास्थ्यमा समस्या देखिएपछि इलाम अस्पताल पु-याइएको छ ।