आजदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीले शुल्क तिर्नुपर्ने

  • आइबार​ १६ कात्िक २०८३ ०३:१२ AM
आजदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले सडक उपभोग दस्तुर तिर्नुपर्ने भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले यसअघि नै सार्वजनिक सूचना जारी गरेर कार्तिक १५ गतेबाट सुरुङमार्ग प्रयोग गरेबापत सवारीसाधनले शुल्क तिर्नुपर्ने जानकारी गराइसकेको छ । सडक बोर्ड नेपालको कार्यकारी समितिबाट भएको निर्णय बमोजिमको सूचना नेपाल राजपत्रमा प्रकाशित गरेर सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क उठाउन The post आजदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीले शुल्क तिर्नुपर्ने appeared first on Businesspana.