सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल हिमशृङ्खलामा रहेको ६ हजार ५१८ मिटर अग्लो जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण भएको छ। स्पेनका तीन पर्वतारोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेजले हिमालको शिखरमा पुगेर पहिलो आरोहणको इतिहास बनाएका हुन्। शिखरमा पुगेर आरोही टोली सुरक्षित रूपमा आधारशिविर फर्किएको जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङले जानकारी दिएका छन्। जुगल–२… Continue reading जुगल–२ को पहिलो आरोहणसँगै अन्तर्राष्ट्रिय पर्यटनको नयाँ सम्भावना