धान फल्ने खेतमा सयपत्री, ५० हजारको उत्पादन हुने जमिनबाट १२ लाख आम्दानीको लक्ष्य
आइबार १६ कात्िक २०८३ ०१:२५ AM
झापा : धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेका छन्। वर्षभरि धानखेती गर्दा मुस्किलले ५० हजार रुपैयाँ आम्दानी हुने जमिनमा व्यावसायिक फूलखेती गरेर १० देखि १२ लाख रुपैयाँसम्मको कारोबार गर्ने लक्ष्यसहित झापाको बुद्धशान्तिका तीन