अकबरे खुर्सानीमा रोगको प्रकोप, किसानको लगानी डुब्ने चिन्ता

  • आइबार​ १६ कात्िक २०८३ ०१:५२ AM
इलाम :  मुख्य उत्पादन दिने समयमा अकबरे खुर्सानीका बोट मर्न थालेपछि इलामका व्यावसायिक किसान चिन्तित बनेका छन्। फल लाग्ने र टिप्ने बेलामै बोट पहेँलिने, हाँगा सुक्ने तथा फल डढेर कुहिने समस्या देखिएपछि किसानको लगानी जोखिममा