काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आइतबार समसामयिक विषयमा विशेष सम्बोधन गर्ने भएका छन्। सभापति थापाले दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको हो। सम्बोधन कार्यक्रममा उपस्थितिका लागि पार्टीले सम्बन्धित सबैलाई हार्दिक अनुरोध गरेको छ। सभापति थापाले गर्ने सम्बोधनको विषयवस्तुबारे पार्टीले विस्तृत जानकारी भने दिएको छैन। यसबीच कांग्रेस केन्द्रीय