नेपालको पर्यटन : कहाँ अड्कियो समृद्धिको यात्रा?

  • आइबार​ १६ कात्िक २०८३ १२:१२ AM
पुष्पराज भट्टराई नेपालको नाम लिँदा धेरैको मनमा सगरमाथा, हिमाली दृश्य, लुम्बिनी र पोखराका ताल आउँछन् । यी नेपालको पर्यटकीय पहिचानका प्रमुख आधार हुन् । तर नेपालको पर्यटन यतिमै सीमित छैन । ऐतिहासिक बस्ती, धार्मिक स्थल, वन्यजन्तु,