काठमाडौं : चक्रवात ‘अर्नव’को अवशेषका रूपमा पश्चिम नेपालनजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएकाले मौसममा क्रमिक सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको