मगर पहिचानको मौलिक नृत्य ‘हुर्रा’ जोगाउन इटहरीमा पहिलो राष्ट्रिय सम्मेलन हुँदै

  • आइबार​ १६ कात्िक २०८३ १२:४६ AM
इटहरी : मगर समुदायको ऐतिहासिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको मौलिक हुर्रा नृत्यको संरक्षण र पुस्तान्तरणका लागि इटहरीमा ‘प्रथम राष्ट्रिय मौलिक हुर्रा सम्मेलन–२०८३’ आयोजना हुने भएको छ । नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समितिको आयोजनामा हुन लागेको सम्मेलनले