सुनकोशी मरिन डाइभर्सनको ठेक्का रद्द

  • आइबार​ १६ कात्िक २०८३ ०७:०० AM
काठमाडौं : सिँचाइ विभागका महानिर्देशक दिनेश राजौरिया र सुनकोशी मरनि डाइभर्सन आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरी नियन्त्रणमा लिएर सुनकोशी मरनि डाइभर्सनको ठेक्का रद्द गरिएको छ।बिहीबार बर्दिबासबाट प्रहरी नियन्त्रणमा लिइएका महानिर्देशक राजौरिया र आयोजना निर्देशक रिजालाई प्रधानमन्त्री कार्यालयमा उपस्थित गराइएको थियो। मौखिक आदेशका आधारमा उनीहरूलाई बर्दिबासबाट नियन्त्रणमा लिई काठमाडौं ल्याएर प्रधानमन्त्री कार्यालयमा बुझाइएको थियो। दुवै जनालाई ठेक्का रद्द गर्ने सर्त गराएरमात्र छाडिएको थियो। स