अमेरिकी सैन्य गुप्तचर निकायले चीनको गोप्य अन्तरिक्ष विमानको नयाँ तस्बिर सार्वजनिक गरेको छ। तस्बिरमा उक्त विमान अन्तरिक्षमा अर्को अन्तरिक्षयानसँग जोडिएको देखिन्छ। यो तस्बिर सन् २०२४ मा भान्टोरको वर्ल्डभ्यु–३ भूउपग्रहले ९० The post चीनको गोप्य अन्तरिक्ष विमानको नयाँ तस्बिर अमेरिकी सेनाद्वारा सार्वजनिक appeared first on Technology Khabar.