दसैंलगत्तै लगानीकर्तामा उत्साह

  • आइबार​ १६ कात्िक २०८३ ०७:०० AM
काठमाडौं : हिन्दुहरूको महान चाड दसैं सकिएसँगै सेयर बजारमा सुधार देखिएको छ। दसैंअघिको सातामा पनि सेयर बजार सुधार देखिएको थियो। दसैंका कारण बजारमा आर्थिक कारोबार बढेको छ, लगानीकर्ताको बनोबल बढेसँगै लगानी गर्न उत्साहित देखिएका छन्।कात्तिकको दोस्रो सातामा ५ दिन सेयर कारोबार भएकोमा नेप्से ३ दिन बढेर २ दिन घट्यो। यसअघि कारोबार भएको असोजको अन्तिम साता भने ५ दिनै बढेको थियो।यसअघिको कारोबार साताको अन्तिम दिन शुक्रबार २६३८.४२ अंकमा बन्द भएको नेप्से यस साता सेयर कारोबारको पहिलो दिन सोमबार सामान्य अंकल