स्तरोन्नतिको क्रममा यात्रुलाई सास्ती, कहिले सकिएला काँकडभिट्टा–लौकही सडकको काम?

  • आइबार​ १६ कात्िक २०८३ १२:०० AM
झापा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको काँकडभिट्टा–लौकही सडक खण्डको निर्माणलाई व्यवस्थित र यात्रुमैत्री बनाउन जनप्रतिनिधि, राजनीतिक दल र स्थानीयवासीले माग गरेका छन् । निर्माणका क्रममा यातायात व्यवस्थापनमा ध्यान नदिँदा अव्यवस्थित डाइभर्सन, खाल्डाखुल्डी,