चालकको निजी विवरण बिक्री गरेको आरोपमा जीएमले २२ करोड डलर तिर्ने

  • शनिबार १५ कात्िक २०८३ ०५:४७ PM
जनरल मोटर्स (जीएम) ले चालकको सवारी चलाउने व्यवहार र स्थानसम्बन्धी निजी जानकारी गैरकानुनी रूपमा डेटा ब्रोकरहरूलाई बेचेको आरोपसम्बन्धी मुद्दा टुंग्याउन ३६ वटा अमेरिकी राज्यलाई २२ करोड डलर तिर्ने भएको छ। The post चालकको निजी विवरण बिक्री गरेको आरोपमा जीएमले २२ करोड डलर तिर्ने appeared first on Technology Khabar.