एनपीएल : विराटनगरले सुदूरपश्चिमलाई दियो १०६ रनको लक्ष्य

  • शनिबार १५ कात्िक २०८३ ०४:१९ PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई १०६ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा वर्षाले प्रभावित खेल ५ ओभरमा झारिएको थियो। पहिले ब्याटिङ गरेको विराटनगरले २ विकेट गुमाएर १०५ रन