काठमाडौं : नेपाल प्रिमियर लिग अन्तर्गत विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार वर्षाले प्रभावित खेल ५–५ ओभरमा खेलाइएको थियो। पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित ५ ओभरमा २ विकेट