गुगल क्रोम झन स्मार्ट बन्दै

  • शनिबार १५ कात्िक २०८३ ०४:४६ PM
गुगलको वेब ब्राउजर क्रोममा नयाँ अपडेट आउने भएको छ। उक्त अपडेटले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग मार्फत ब्राउजरको अटोमेटिक फारम भर्ने सुबिधालाई अझ प्रभावकारी बनाउनेछ। गुगलका अनुसार क्रोममा यस सुविधाको The post गुगल क्रोम झन स्मार्ट बन्दै appeared first on Technology Khabar.