लगातारको २ हारपछि विराटनगरको पहिलो जित, सुदूरपश्चिमको दोस्रो हार

  • शनिबार १५ कात्िक २०८३ ११:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) तेस्रो संस्करणको आठौं खेलमा सुदूरपश्चिम रोयल्स विराटनगर किंग्ससँग ३५ रनले पराजित भएको छ।किर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा निकै ढिलो गरि सुरु भएको खेलमा टस हारेर ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित ५ ओभरमा १०५ रन बनाएको थियो।विराटनगरले दिएको १०६ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले निर्धारित ५ ओभरमा ३ विकेट गुमाउँदै ७० रन मात्रै जोड्न सक्यो। सुदूरपश्चिम रोयल्सको लागि स्कट केग्गुलिनले सर्वाधिक २८ रन बनाउँदै अविजित रहे।उनले ६ बलमा १ चौका