नेपाली कांग्रेसभित्रको विभाजन र आधिकारिकतासम्बन्धी विवाद अदालतमा विचाराधीन रहेकै बेला नियमित महाधिवेशन पक्षधरले झापामा जिल्ला अधिवेशन गर्ने तयारी पूरा गरेका छन्। पार्टीको संस्थापन पक्षले जिल्ला अधिवेशनको मिति तय नगर्दै नियमित महाधिवेशन पक्षधरले वडा, पालिका र