स्वास्थ्य अवस्था जटिल बनेपछि डा. गोविन्द केसी इलाम अस्पताल भर्ना

  • शनिबार १५ कात्िक २०८३ ०३:५९ PM
इलाम : चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका माग राख्दै २५औँ पटक सत्याग्रहमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई इलाम अस्पताल भर्ना गरिएको छ। सत्याग्रहको तेस्रो दिनमा स्वास्थ्य अवस्था थप बिग्रिएपछि उनलाई थप