एनपीएलका हरेक बाउन्ड्रीमा रेड पान्डा संरक्षणका लागि योगदान दिँदै इसेवा

  • शनिबार १५ कात्िक २०८३ ०३:४८ PM
इसेवाले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मार्फत प्रहार हुने प्रत्येक छक्का र प्रत्येक चौकाबापत दुर्लभ तथा सङ्‌कटापन्न वन्यजन्तु रेड पान्डा (हाब्रे) को बासस्थान संरक्षणमा सहयोग गर्ने भएको छ। एनपीएलको आधिकारिक The post एनपीएलका हरेक बाउन्ड्रीमा रेड पान्डा संरक्षणका लागि योगदान दिँदै इसेवा appeared first on Technology Khabar.