काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको आठौं खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर बलिङ गर्ने भएको छ। त्रिवी क्रिकेट स्टेडियममा सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरीले टस जितेर विराटनगरलाई ब्याटिङको निम्तो दिएका हुन्। लामो समयको छलफलपछि खेल सुरु हुन लागेको हो। ७ः२५ मा हुने भनिएको टस ९ बजे भएको हो। खेल ५/५ ओभरको खेल गराउने निर्णय भएको हो। दुई इनिङ्सको बिचमा जम्मा १० मिनेटको ब्रेक हुनेछ। आजको पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोजले वर्षाको कारण १&