काठमाण्डु– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आठौं खेल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल बल्ल सुरु भएको छ । दुई दिनदेखिको लगातार वर्षाका कारण आजको दोस्रो खेल पनि ढिलो गरि ९ बजेबाट सुरु भएको हो । सुदूरपश्चिमले टस जीतेर पहिले बलिङ राेजेकाे छ । विराटनगरले ब्याटिङ गर्दैछ । सुदूरपश्चिमका कप्तान दिपेन्द्र ऐरी खेल्न नमानेपछि टस