सुतार कार्की सेवा समितिले देशभरका सुतार कार्कीको वंशावली तयार पारिएको पुस्तक सार्वजनिक गरेको छ । समितिले शनिवार एक कार्यक्रमको आयोजना गरी वंशावलीको पुस्तक वंशार्पण गरेको हो । देशभर पाँच लाख भन्दा बढी सुतार कार्की रहेको र सकेसम्म सबैको वंशावली पुस्तकमा समेट्ने प्रयास गरिएको समितिले जनाएको छ । समितिको वंशावली तयार पार्न सुतार कार्की वंशावली संकलन,