त्रियुगा गोल्डकप : सलहेससँग आयोजक गाईघाट २–१ ले पराजित

  • शनिबार १५ कात्िक २०८३ ०२:२५ PM
गाईघाट : उदयपुरको सदरमुकाम गाईघाटमा जारी त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप–२०८३ मा सलहेस फुटबल क्लबले आयोजक गाईघाट फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको छ। आज सम्पन्न प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता भने आयोजक गाईघाटले लिएको थियो। खेलको