अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

  • शनिबार १५ कात्िक २०८३ ०२:४० PM
काठमाडौं : त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्।  अनलाइन प्रणालीमार्फत समय निर्धारण गरेर सेवा लिन पुगेका सेवाग्राहीले तोकिएको समयमा सेवा नपाउँदा सास्ती खेप्नुपरेको गुनासो गरेका छन्। विशेषगरी